लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीसीमसीसीको एजेण्डा तयार गर्न बैठक बस्दै

IMG

२०७८ माघ २१, तिलोत्तमा सिटी।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सीसीमसीसीको एजेण्डा तयार गर्न बैठक बसिरहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता महादेव पन्थले आइतबार बस्ने सीसीएमसीसीको बैठकका लागि एजेण्डा तयार गर्न बैठक बसेको जानकारी दिनुभयो ।बैठकले अहिलेसम्मको अवस्था कस्तो छ भनेर समीक्षा गर्ने र एजेण्डा तयार गर्न उहाँले बताउनुभयो । बैठकमा शिक्षामन्त्री, संघीय मामिला मन्त्री, प्रधानमन्त्री कार्यालयका पदाधिकारी र सीसीएमसीसीका पदाधिकारी सहभागी हुनुहुन्छ ।


कमेन्ट गर्नुहोस्