लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज नेपाली बजारमा सुनको भाउ यस्तो छ

IMG

२०७८ माघ २०, तिलोत्तमा सिटी। आज सुनको भाउ तोलामा ५ सयले बढेको छ। हिजो तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्