लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शोकसभामा सहभागीहुन माओबादी अध्यक्ष प्रचण्ड बुटवल आउने

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते बुटवल आउने भएका छ्न।नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि मङ्सिर १४ गतेका दिन श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका हुन ।नेकपा माओवादी केन्द्रका  इन्चार्ज स्वर्गीय टंकमणि को मृत्यु भएको कारण नेकपा माओवादी केन्द्र ३ दिन सम्म पाटी को झणडा झुकाउने र ११ गते भनिएको नगर अधिबेशन केही समय को स्थगित गरिएको थियो तर नेकपा माओवादी केन्द्र संयोजक निर्मल जिसि को अनुसार यहि मङ्सिर १८ गते सम्म रुपन्देहीमा नगर अधिबेशन सम्पन्न हुने समेत बताएका थिए ।

कमेन्ट गर्नुहोस्