लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको कालिकानगरमा कार पोलमा ठोक्कियो

IMG

तिलोत्तमा सिटी,१७ कार्तिक २०७८। बुटवलको कालिकानगरमा कार पोलमा ठोकिएको छ ।बुधबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा २१ च ७१२७ नम्बरको अनियन्त्रित भई सडकको बीचमा रहेको पोलमा ठोक्किएको हो । दुर्घटनाबाट मानवीय क्षति नभएपनि कारमा भने क्षति पुगेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्