लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदेश-२-मा-प्रदेश-प्रमुखमा-हरिशंकर-मिश्र-नियुक्त

IMG

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन  । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विदयादेवी भण्डारीले मिश्रालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन। मन्त्रिपरिषदको साउन ३२ को निर्णय अनुसार नेपालको संविधानको धारा १ सय ६३ को उपधारा ९२० बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो । प्रदेश २ का प्रदेश प्रमुख मिश्र नियुक्त भएसँगैं निवर्तमान प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन ।  

कमेन्ट गर्नुहोस्