लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमालेमा माधव नेपाललाई ठाउँ छैन: ओली

IMG

तिलोत्तमा सिटी ३० असार २०७८, बुधवार। निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’उनले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको प्रष्ट पारे।

कमेन्ट गर्नुहोस्