लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस नेता प्रमोद यादवबाट बिपी स्ट्डी युथ सर्कललाई सहयोग

IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।नेपाली कांग्रेसका युवा नेता, रुपन्देही क्षेत्र नम्बर -४ बाट निर्वाचित प्रतिनिधी सभा साँसद प्रमोद यादवबाट बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशलाई खाद्यान्न तथा नगद सहयोग भएको छ । नेपालि कांग्रेस मार्फत निर्बाचनमा सहाभागी भै संसद बनेका यादवले बिगत १ महिनाअघि देखि सामाजिक सहयोग गर्दै आएओ युवा केन्द्रित बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन्।


यस क्षेत्रका अति प्बिपन्न गरिब तथा पिछडिएका र दिनरात काम गर्दा पनि खानपानमा असर पुगेका बर्गलाई खोजि खोजि सो सहयोग गरिएको सर्कर्लाका लुम्बिनी प्रदेश अध्यक्ष गौतमले बताए। बिपी स्ट्डी युथ सर्कल मार्फत तिलोत्तमा-६ मणिग्राम १२ नम्बर बस्ने लक्ष्मण गौतमले बिगत ३४ दिन देखी रुपन्देही जिल्ला भित्रका अति बिपन्न बर्गलाई घरमै पुगेर खाद्यान्न सहयोग गर्दै आउनु भएको छ ।

कमेन्ट गर्नुहोस्