लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगामी २ वर्षभित्र नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाललाई २ वर्षभित्र दूध र तरकारीमा आत्मनिर्भर बनाइने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २ वर्षभित्र देशलाई दूध र तरकारीमा आत्मनिर्भर बनाइने बताएका छन् ।आगामी आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए ।तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।  

कमेन्ट गर्नुहोस्