लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बान अध्यक्ष चन्द्र न्याैपानेकाे निधन

IMG

जेष्ठ १४गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। देशभरिको निजी रेडियोहरुकाे संस्था ब्राेडकाष्टिङ एशाेशिएसन (बान)का अध्यक्ष चन्द्र न्याैपानेकाे निधन भएकाे छ ।काेराेनाकाे संक्रमण भएपछि बिराटनगरमा उपचार गराई रहेका न्याैपानेकाे ४७ बर्षकाे उमेरमा आज बिहान निधन भएकाे हाे ।एमालेका केन्द्रीय प्रचार बिभाग सदस्य समेत रहेका न्याैपाने नेपाल सरकारले गठन गरेकाे बिज्ञापन बाेर्डका सदस्य तथा ईटहरी स्थित सप्तकाेशी एफएमका अध्यक्ष थिए ।न्याैपानेकाे निधनले नेपाली सन्चार क्षेत्रले क्षमतावान  नेतृत्व गुमाएको छ । स्वर्गीय न्याैपाने प्रति तिलोत्तमा सिटीको तर्फ़बाट पनि श्रद्धाञ्जली ।

कमेन्ट गर्नुहोस्