लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट मृत्यु हुनेको संख्या १९८६पुग्याे,आज ३०२ संक्रमित थपिए

IMG

१० माघ, तिलोत्तमा। नेपालमा आज थप ३०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४५ जनाको गरिएको पीसीआर परीक्षणमा ३०२ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ४८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ३ सय ४८ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।अहिलेसम्म मृत्यु हुनेको संख्या १९८६ रहेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ११२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ९०, भक्तपुरमा ९ र ललितपुरमा १३ जना संक्रमित थपिए ।

कमेन्ट गर्नुहोस्