लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनेरास्ववियू काथ्फोर्ड कलेजको संयोजक पाण्डे र सह संयोजकमा अधिकारी

IMG

तिलोत्तमा, २ माघ २०७७। अनेरास्ववियू काथ्फोर्ड कलेजको सह संयोजकमा कपिल अधिकारी चयन भएका छन । भेलाले त्रिलोचन पाण्डेको संयोजकत्वमा ,सह संयोजकमा कपिल अधिकारी सहित ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।सो भेलामा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य ईन्द्र पौडेल , केन्द्रिय सदस्य डिबि खड्का , प्रमोद गौरे , बिकाश श्रेष्ठ , सविन लामिछाने , सौरथ प्रसाई ,नबिन्द्र चालिसे , जगदिशनाथ योगी लगायतको उपस्थीती रहेको थियो ।


हेर्नुहोस अनेरास्ववियू काथ्फोर्ड कलेजका पदाधिकारीहरु

कमेन्ट गर्नुहोस्