लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जि ट्वाईन्टी फाईभ(G25) द्वारा रक्तदान

IMG

पौष २३ , २०७७, तिलोत्तमा । जि ट्वाईन्टी फाईभ(G25)क्लव द्वारा आयोजित पाचौ रक्तदान कार्यक्रम देव लाल अर्गालीको अध्यक्षता र कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा बुटव​लमा सम्पन्न भएको छ। रगतको माग उच्च भएपनि आपुर्तिमा असहज नहोस भन्ने उद्देश्यले G25 क्लवले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका पूर्व अध्यक्ष रमेश जोशीले जानकारी दिनुभयो।  रक्तदान कार्यक्रममा ७५पोईन्ट रगत संकलन भएको थियो। दिपक घिमिरेको संयोजकत्वमा स​म्पन्न सो रक्तदानमा जि ट्वाईन्टी फाईभ(G25) का सदस्य एबम शुभचिन्तक तथा नियमित तथा आंशिक रक्तदाताहरुको उपस्थिति भएको थियो। 

कमेन्ट गर्नुहोस्