लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्सेमा सानाे करेक्सन के नेप्से २५०० पुग्ला त ?

IMG

नेप्से परिसूचक २९.८९ अंकले घट्याे,अधिकांश समूह राताम्मे

९ पुस, २०७७ तिलोत्तमा।  विहिवार सेयर कारोबार मापक नेप्से परिसूचक  २९.८९  अंकले घटेकाे छ । नेप्से परिसूचक समग्रमा घटेपनि ट्रेडिङमा र हाेटेल समुह हरिया देखिएका छन् । परिसूचक २९.८९  अंकले घटेर २०३८.६३ अंकमा पुगेको छ ।  कारोबार रकम भने करिब ५ अर्ब ३६ कराेड पुगेकाे छ । दिनभर भएका ४७ हजार नाै सय ७६ वटा कारोबारबाट २०३ कम्पनीका ९ करोड ८६ लाख ५ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । विहिवार धेरै कमाउनेमा  साेल्टी हाेटल नम्बरमा देखिएका छन् । प्रभु वैकंकाे सवै भन्दा धेरै ७ लाख ४९ हजार ३ सय २४ कित्ता काराेवार भएकाे थियाे । नेप्से करेक्सन हुदै अगाडी वढी रहेकाे छ यसरी करेक्सन हुदै गएकाे २५०० पुग्न धेरै समय नलाग्ने देखिएको छ। 

कमेन्ट गर्नुहोस्