लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति श्री परियारको अँधेरै अँधेरो सार्वजनिक

IMG

बिजय दशमीको दिन पारेर शान्ति श्री परियार र राम तामाङको आवाजमा रहेको अँधेरै अँधेरो गीत सार्वजनिक भएको छ।पछिल्लो समयकी चर्चित मोडल जुना गुरुङको अभिनय रहेको गीतलाई दिप्लभ खातीले लेखेका हुन् भने जुनालाई अभिनयमा सुजन रायले साथ दिएका छन्।माया प्रेम र बिछोडको कथामा आधारीत रहेर भिडियो तयार भएको निर्र्देशक पवन नेपालीले जानकारी दिए।गीतलाई शिव राजा भुर्तेलले खिचेको हुन् भने सुबास अम्गाईले फलाना क्रियशनको स्टुडियोमा सम्पादन गरेका हुन्। 



कमेन्ट गर्नुहोस्