लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

tillotmacitynews - 2020 Oct 20 08:00 PM
IMG

तिलोत्तमा,२०७७ कार्तिक ४ - जनता समाजवादी पार्टी जसपाले पार्टी नेता डा.बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले  बताए। ‘भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाइएको हो।भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिए।


जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्।यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए।

कमेन्ट गर्नुहोस्