लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१ लाखको अक्षयकोष हस्तान्तरण

IMG

रुपन्देहीको तिलोत्तमा १३ करौजिया टोलको दुर्गा भगवती मन्दिरलाई १ लाखको अक्षयकोष हस्तान्तरण गरिएको छ ।  समाजसेवी गोपाल काफ्लेद्वारा संकल्प गरिएको रु १ लाखको कोष शनिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मन्दिर ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होमलाल पाण्डे लगाएत मन्दिर ब्यबस्थापन समितिका पदाधिकारीहरुलाइ कोष हस्तान्तरण गरिएको छ ।


करौजिया निवासी समाजसेवी स्वर्गीय लेखनाथ काफ्लेको स्मृतिमा श्रीमतीहरु लुमावती /तारावती काफ्लेद्वारा मन्दिर ब्यवस्थापनको लागि कोष हस्तान्तरण गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्