लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४ लाख घुससहित प्रहरी हवल्दार दम्पत्ती अख्तियारकाे नियन्त्रणमा

tillotmacitynews - 2020 Oct 16 05:02 PM
IMG

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् ।धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएकाे चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलकाे टाेलीले रुपन्देहीकाे सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएकाे अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए  । उनीहरुलाइ दिउसाे साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलले जनाएकाे छ । 

कमेन्ट गर्नुहोस्