
२०७७, १३ आश्विन, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ७.२१ अंकले घटेकोे हो । नेप्सेका अनुसार सोमबार १ अर्ब ८२ करोड ९८ लाख बढीको कारोबार भएको छ भने नेप्से घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
कमेन्ट गर्नुहोस्