लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६०३ पुग्यो: स्वास्थ्य मन्त्रालय

tillotmacitynews - 2020 May 24 11:31 PM
IMG

आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।


मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्