लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४५३ पुग्यो

tillotmacitynews - 2020 May 22 12:11 AM
IMG

काठमाडौं स् नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्।


देवकटाका अनुसार रुपन्देहीमा १ जना २७ वर्षीय पुरुष जो श्रीलंकन गेस्टहाउस क्वारेन्टाइन लुम्बिनिमा रहेका छन् । त्यसैगरी, झापामा ८ जना पुरुषहरू १७ वर्षीय १ जना, १८ वर्षीय २ जना, २० वर्षीय २ जना, २३, ५२ र ५५ वर्षीय रहेका छन् ।

कमेन्ट गर्नुहोस्