लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप २४ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या २४३

tillotmacitynews - 2020 May 14 03:24 AM
IMG

३१ वैशाख, काठमाडौं ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा,

नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।  अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१

वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।


त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । 


कमेन्ट गर्नुहोस्