लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
उपमेयर चौधरीले भावुक हुदै भनिन : श्रमिक महिलाको सबैले सम्मान गरौ..

तिलोत्तमा सिटी,फागुन २४ गते २०७८। श्रमिक महिलालाई पुरुषलाई जत्तिकै काम गराएपछि उनीहरुको ज्याला र सुबिधा पनि बराबर हुनुपर्नेमा तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरीले जोड दिनुभएको छ। म...

पूरा समाचार पढनुहोस
IMG
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीद्धारा सियारीमा चेख खेलकुद तालिम प्रदान

तिलोत्तमा सिटी,फागुन २३ गते २०७८।नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको ाछ । दुई दि...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मानव अधिकार हनन

तिलोत्तमा सिटी, फाल्गुण २१ गते २०७८।लुम्बिनी प्रदेशमा मानव अधिकार हननका हिसाबले सबैभन्दा बढी घटना दर्ता भएको प्रदेशका रुपमा देखिएको छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार द...

पूरा समाचार पढनुहोस
IMG
दूतावासविरुद्ध स्टाटस लेखेकै अभियोगमा रुपन्देहीका पत्रकार पाण्डेलाई युएईमा तीन महिना कैद

तिलोत्तमा सिटी,फागुन १९ गते २०७८। सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएक...

पूरा समाचार पढनुहोस
IMG
वेस्टर्न मेगा कलेजमा बि.एच.एमको अभिमुखीकरण कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी,फागुन १९ गते २०७८। बुटवल— १५, ढवाहामा अवस्थित नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजमा वर्ष २०२२ का लागी बि.एच.एममा भर्ना भएका नवआगन्तुक बिद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा बन्द गराउँदै हिँड्ने १७ जना पक्राउ

तिलोत्तमा सिटी,फागुन १६ गते २०७८।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् ।नेकपा क्रान्तिकारी माआोवादीका पोल...

पूरा समाचार पढनुहोस
IMG
सोमबार नेपाल बन्दको घोषणा

तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८। नेपालका ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले यहि फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाल...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा घरमा आगलागी हुँदा ६० लाखको क्षति

तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८। बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दि...

पूरा समाचार पढनुहोस
IMG
ट्राफिक भन्छ, पेट्रोल पम्पमा मोबाइल प्रयोग नगर्नुस , आयल निगम भन्छ,विद्युतीय प्रणालीबाट भुक्तानी दिनु

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।पेट्रोल पम्पमा मोबाइल निषेध नै गरिएको हुन्छ। पेट्रोल ज्वलनशील पदार्थ भएकोले जुन सुकै बेला आगलागी हुने डरले त्यस अगाडी , धुम्रपान, सलाई लाइटर नबाल्न र प्रबिधि युक्त मो...

पूरा समाचार पढनुहोस
IMG
रोटरी स्थापना दिवसमा रोटरी क्लब अफ रुपन्देहीले गर्यो आश्रममा सहयोग

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रोटरी क्लब अफ रुपन्देहीले रोटरी क्लबको ११७ औं स्थापना दिवस सेवामुलक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसर पारेर बुधबार तिलोत्तमा मणिग्राम स्थित रामचन्द्र म...

पूरा समाचार पढनुहोस
IMG
महाकालीको तुइन एसएसबिले हटायो, आवतजावतमा समस्या

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८।भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा ए...

पूरा समाचार पढनुहोस
IMG
थप २६२ जनामा कोरोना संक्रमण,४ जनाको मृत्‍यु

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीको पक्षमा मतदान नगर्न,रुपन्देहीका सांसदलाई विप्लव युवा संगठनको पत्र

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। एमसीसी सम्झौता देशको लागि राष्ट्रघाती रहेकाले युवा संगठन नेपालले देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरूलाई एमसीसी सम्झौताको विपक्षमा भोट गर्न सुझाव पत्र बुझाइरहेको छ...

पूरा समाचार पढनुहोस
IMG
युवती आत्महत्या प्रकरणमा लुम्बिनी प्यालेसका सन्चालक भुसाल प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीको सियारी गाउपालिका वडा नं ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसाेर्टका सन्चालक अर्जुन भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।आफ्नै रिसाेर्टमा काम गर्दै आएकी...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट अवैध सालको काठ बरामद

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीमा अवैध सालको काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नाम बहादुर के.सीसहितको संयुक्त गस्ती टोलीले उक्त क...

पूरा समाचार पढनुहोस