लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी केन्द्र नेपाल नवलपरासीको अध्यक्षमा पोख्रेल निर्वाचित

IMG

तिलोत्तमा,२०८१ जेष्ठ १० गते।सहकारी केन्द्र नेपाल  जिल्ला भेलाले दृघजिवी पोख्रेल  सहित उपाध्यक्षमा प्रतिभा कार्की, सचिवमा जोगमाया चौधरी, कोषाध्यक्षमा हेमा हरिजन, सदस्यहरुमा मेघनाथ आचार्य, मिना ढकाल, गोमा आचार्य, पुष्पा विक, शुसिला भुज  लगायत सर्वसम्मत निर्वाचित गरेको हो।                    


कार्यक्रममा  सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशकी सदस्य सरु राना ,माओवादी केन्द्र नवलपरासी जिल्लाका सह इन्चार्ज राजु हरिजन ,सहकारी केन्द्र लुम्बिनी प्रदेशका  सदस्य बेल प्रसाद शर्माले सहकारी अभियानले  अर्थतन्त्र , कृषी लगायत उत्पादन क्षेत्रमा ठुलो  भुमिका खेल्ने भएको हुँदा सहकारीमा आवद्ध सदस्यहरु एक्यवद्धता भै काम गर्न शुभकामना दिएको हो।                


सहकारी केन्द्र नेपाललाई  बलियो बनाएर सहकारी अभियानमा अगाडि सुझाव दिएका हुन । कार्यक्रम नेकपा माओवादी केन्द्र नवलपरासी जिल्लाले  आयोजना गरेको हो।

कमेन्ट गर्नुहोस्