लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१ सय भन्दा बढी पदमा 'उड्डयन प्राधिकरणले' खुलायो जागिर

IMG
            तिलोत्तमा सिटी / वैशाख २९ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक बर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पद पुर्ति गर्न लोकसेवा आयोगवाट सहमअति प्राप्त भए अनुसार सो जागिर खुलाईएको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  ।


आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।


इलेक्टि्रसियन, मिटररिडर, फोरमेन, सहायक लेखापाल, सिनियर मिटर रिडर, सुपरभाइजर लेखापाल, चालक लगायतका पदमा पनि विज्ञापन भएको छ ।




कमेन्ट गर्नुहोस्