लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, साउन १६ गते २०७९। पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १ जनाको मृत्यु भएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९  परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६८५ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ । 


पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्