लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, साउन ९  गते २०७९।  पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० (आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६) परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्