लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३५७ मा कोरोनाको संक्रमण

IMG

तिलोत्तमा सिटी न्युज, साउन ३ गते २०७९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ मा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । 




पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् । 

कमेन्ट गर्नुहोस्