
तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।
कमेन्ट गर्नुहोस्