लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि

IMG

२०७८ फागुन ११,तिलोत्तमा सिटी  ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  कोरोना संक्रमणको कारण नै पछिल्लो  २४ घन्टामा  दुईजनाको मृत्यु भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनायको छ ।अहिले देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।


कमेन्ट गर्नुहोस्