लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाललाई ४१ लाख डोज खोप प्रदान जर्मनीद्वारा

IMG

२०७८ पुस १ , तिलोत्तमा सिटी।  

 जर्मनीले नेपाललाई कोभिडविरुद्धको ४१ लाख डोज खोप प्रदान गरेको छ । बिहीबार नेपालका लागि जर्मन राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको  ४१ लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।यो खोप नेपालले कोभ्यास सुविधामार्फत प्राप्त गरेको हो । मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदैछ ।

कमेन्ट गर्नुहोस्