लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

IMG

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। 

 पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।


कमेन्ट गर्नुहोस्