लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा २० जना संक्रमित थपिए, मृतककाे स‍ंख्या शून्य

IMG

असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २० जनामा संक्रमण पुष्टि भएको छ भने ६ जना निको भएका छन् । १४४ जनाको नमुना परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १३, तिलोत्तमा र सिद्धार्थ नगरपलिकामा २/२ जना, देबदह नगरपालिका , सैनामैना नगरपालिका र शियारी गाउँपालिकामा १/१ जना, संक्रमित थपिएका हुन् ।


​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा काेराेनाबा६ कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २२९ रहेको छन् ।

कमेन्ट गर्नुहोस्