लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूपन्देहीमा २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु

tillotmacitynews - 2021 Jun 19 05:29 PM
IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा  पछिल्लो २४ घण्टामा ८ जनामा कोराेना पुष्टि भएको छ ।  १८२ जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा र सैनामैनामा २र२ जना थपिएका हुन् ।यस्तै सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४५३ रहेको छन् ।​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु थपिएका छन् ।

कमेन्ट गर्नुहोस्