लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३७ सय ४९ जनामा संक्रमण पुष्टि

IMG
जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख १५ हजार ५ सय ९१ जना संक्रमणमुक्त भएका हुन् ।कोरोना संक्रमणबाट आज थप ५९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको  मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्