लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति समाजद्वारा स्थापना दिवसमा खाद्यान्न बितरण

IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत  कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुबाएको छ । यस्तै समाजले तिलाेत्तमा मंगलापुरमा रहेकाे  सृजनसिल संस्था नेपालद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७ हजार बराबरको सहयोग गरेको हाे। 

कमेन्ट गर्नुहोस्