लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खानेपानीमा २० हजार लिटर र विजुलीमा २० युनिटसम्मको महशुल नलाग्ने

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ ।यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने छ ।यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।

कमेन्ट गर्नुहोस्