लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गरीबी निवारण कोष खारेज, पैसा सहकारीमा

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले गरीबी निवारण कोषलाई खारेज गरेको छ। अब कोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई सहकारीमा रूपान्तरण गरिने अर्थ मन्त्री विष्णु पौडेलले बताए। आर्थिक वर्ष २०७८-७९ को बजेट भाषण गर्दै उनले साे कोषको खातामाँ रहेको १९ अर्ब रुपैयाँ सहकारीमा राखिने उनले बताए।

कमेन्ट गर्नुहोस्