लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा,५% व्याज !

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्नातक तह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८-७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै ५% व्याजमा कर्जा दिइने बताए । 


कमेन्ट गर्नुहोस्