जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप र फिफा विश्व कपको संयुक्त छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अल्मुताइरीले यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।
२६ सदस्यीय नेपाली टोली:
गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास
मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान
अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा
कमेन्ट गर्नुहोस्