लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के तपाई मासु खानुहुन्छ ? यस्ता कुराहरुमा ध्यान दिनुस्

IMG

तिलोत्तमा सिटी  ,२०७७ फाल्गुन ७। मासु खानु स्वास्थ्को लागि राम्रो भएपनि मासु खाँदा धेरै कुराहरुमा ध्यान दिनु आवश्यक छ । एउटा जवान मानिसले दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो हो । मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ ।


मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

-मासु हप्तामा एक चोटि मात्र  खाने ।

-मासु पकाउदा राम्रोसँग पकाउने ।

-मासुसँग-सँगै फाइबर वा रेसादार खाद्यपदार्थ खाने ।

-रेष्टुरेन्ट वा बाहिर खाँदा जथाभावी तेलमा पकाएकाे हुन्छ त्यसैले सकेसम्म घरमै मासु खाने ।

-मासु पकाउँदा तेल ठिक मात्रामा लगाउने ।

-ग्याष्ट्रिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रेसायुक्त मासु खाने ।

-छाला नखाँदा स्वास्थ्यका राम्रो हुन्छ ।

-ताजा र सफा मासु किन्ने

-मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि खाने

-मासु पोलेर नखाने

कमेन्ट गर्नुहोस्