लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेरो देश बोकेको बयलगाडा बालुवाटारमा रोकियो : युवा गजलकार तेजस्वी

IMG

मेरो देश बोकेको बयलगाडा बालुवाटारमा रोकियो......

लामो समयदेखि साहित्यको एउटा पाटो गजललाई आफ्नो धार बनाएका बुटवलका युवा गजलकार गोबिन्द भुसाल तेजस्वीले गजल मार्फत चोटिलो प्रहार गरेका छन्।  श्रीन्गारिक गजलमा समेत उत्तिकै साक्षात र क्रियाशील देखिएका तेजस्बिका व्यंग्य प्रहार र सामाजिक दुरावस्थाको गजल पनि उत्तिकै चोटिलो छ।  आफ्नै युट्युब पेजमा निरन्तर अपलोड गर्ने तेजस्विका गजलले अहिले देश बोल्न थालिरहेको छ।  मनमा कुण्ठा जलिरहेको बेला मनमै प्रस्फुटन गरि गजल कोर्छु भन्ने तेजस्विले अहिले पछिल्लो समय कोरेको गजल हो -मेरो देश बोकेको बयलगाडा बालुवाटारमा रोकियो .....सुनौ यो गजल उनैको आवाजमा..... 

कमेन्ट गर्नुहोस्