लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
खसीको मासु भनेर बाख्राको मासु बेच्ने व्यक्ति पक्राउ

तिलोत्तमा सिटी, १९ कात्तिक २०८० । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहे...

पूरा समाचार पढनुहोस
IMG
सयपत्री फूल बेचेरै १५ लाख कमाउने लक्ष्य

तिलोत्तमा सिटी, १७ कात्तिक २०८० गते । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध प...

पूरा समाचार पढनुहोस
IMG
किसानलाई धान काट्न भ्याइनभ्याई, उत्पादन बढने अनुमान

तिलोत्तमा सिटी, १६ कात्तिक २०८०। नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्क्याउन व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्य...

पूरा समाचार पढनुहोस
IMG
सयपत्री फूल तयारगर्दै इश्वरी भन्छन : अब फूलमाला किन्न बाहिर जानैपर्दैन,कृत्रिम फुल हटाऊ

तिलोत्तमा १५ कार्तिक २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ तपाहामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । तिलोत्तमा एग्रो जोनमा कृषक इश्वरी भण्डारीले लगाएको सयपत्री फूल बि...

पूरा समाचार पढनुहोस
IMG
भारतले बनायो नक्कली रामग्राम स्तुप र देवदह, नागरिक समाजको आपत्ति

तिलोत्तमा १० कार्तिक २०८०। भारतले शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप र देवदह भारतमा नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति...

पूरा समाचार पढनुहोस
IMG
महिलाको आत्मनिर्भरता र स्वरोजगारका लागि सहकारीको भूमिका आवश्यक : उपप्रमुख गुरुङ

साना किसान सहकारी देवदहको २४औं बार्षिक साधारण सम्पन्न तिलोत्तमा, कार्तिक १ गते २०८०। महिलाको हक अधिकारसंगै आत्मनिर्भरता तथा स्वरोजगारका लागि सहकारीहरूले काम गर्नुपर्ने देवदह नगरपालिका रुपन्देहीका...

पूरा समाचार पढनुहोस
IMG
देवघाटमा संचालित धर्मदर्शन आश्रम तथा चतुर्मास वाल्मिकीय रामायणमा भक्तजनलहर

तिलोत्तमा, असोज ३० गते २०८०। नेपालको प्रख्यात धार्मिक क्षेत्र देवघाटमा धर्म दर्शन भवनको स्तरवृद्धि तथा विश्व शान्तिका लागि धर्म दर्शन आश्रम तथा चतुर्मास बल्मीकीय रामायण महायज्ञमा भक्तहरुको उल्लेख्य उ...

पूरा समाचार पढनुहोस
IMG
बेमौसमी वर्षाले धानमा क्षति

तिलोत्तमा सिटी, २०८० असोज ३०। कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाक...

पूरा समाचार पढनुहोस
IMG
तिलिचो ताल क्षेत्रमा इन्टरनेटको पहुँच

तिलोत्तमा सिटी,असोज २९ गते । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इ...

पूरा समाचार पढनुहोस
IMG
पर्यटन पत्रकार संघ पुनर्गठन: अध्यक्षमा भुवन, महासचिवमा कपिल

तिलोत्तमा, असोज २७ गते २०८०।नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ ।शुक्रब...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

तिलोत्तमा सिटी,असोज २० गते । लुम्बिनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित आज शुक्रबारबाट विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास...

पूरा समाचार पढनुहोस
IMG
सहकारीका सदस्य सबै उत्तरदायी बनौ :साना किसान कृषि सहकारी संस्थाको देवदह अध्यक्ष न्यौपाने

तिलोत्तमा,असोज १९ गते। साना किसान कृषि सहकारी संस्थाको देवदह ५ र ६ को साधारणसभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था देवदहले आफनो बार्षिक साधारण सभा वडागत रुपमा सम्पन्न गरेको हो । संस्थाका अ...

पूरा समाचार पढनुहोस
IMG
पशुलाई आठ घण्टाभन्दा बढी हिँडाए जरिबाना

तिलोत्तमा सिटी,असोज १८ गते । पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशु...

पूरा समाचार पढनुहोस
IMG
बिहीबारदेखि मौसममा सुधार हुने

तिलोत्तमा सिटी, २०८० असोज १७ गते । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रद...

पूरा समाचार पढनुहोस
IMG
सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

तिलोत्तमा सिटी, २०८० असोज १६ गते । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । ग...

पूरा समाचार पढनुहोस