लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल विजयी

तिलोत्तमा। रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै फराकिलो म...

पूरा समाचार पढनुहोस
IMG
जनभावना अनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

चितवन, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चितवन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख नि...

पूरा समाचार पढनुहोस
IMG
जुम्लामा ज्ञानबहादुर शाहीको अग्रता कायमै

सिँजा (जुम्ला), फागुन २३ गते । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ । जुम्लामा खसेको ४० हजार ८ सय ९७ मतमध्ये हालसम्म गणना भएको ३२ हजार ६८० मतमध्ये शाहीले १२ हजार ५...

पूरा समाचार पढनुहोस
IMG
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन्छ : संयोजक दाहाल

चितवन, फागुन २० गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । मतदानका लागि आज चितवन आउनुभएका दाहालले नि...

पूरा समाचार पढनुहोस
IMG
निर्धक्क मतदानमा सहभागी हुन बिश्वदीपको अपिल: प्रलोभनमा पार्न खोजे प्रतिवाद गर्न आग्रह

बुटवल- रुपन्देही - २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुभाष’ले कसैको दबाब, डर र त्रास नमानी निर्धक्क मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेका छन् ।मौन अवधी सुरु हुनु केही घण्टाअघि आज सोमबार मतदात...

पूरा समाचार पढनुहोस
IMG
दधिराम भन्छन:क्षेत्र नम्बर-१ रुपन्देहीको जिम्मा मेरो भयो,ढुक्क भएर मतदान गर्नुस

रुपन्देही ।दधिराम न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। चुनावी घरदैलो तथा मौन अबधि अगाडिको सभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर १ को जिम्मा आफूले लिएको उल...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही-१ का रास्वपा उम्मेदवार सुनिल भन्छन : जनलहरले घन्टीलाई प्रेम गरेको छ !

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार, इन्जिनियर सुनिल लम्सालले रुपन्देही–१ मा आफ्नो पक्षमा बलियो जनलहर देखिएको दाबी गरेका छन्। चुनावी घरदैलो त...

पूरा समाचार पढनुहोस
IMG
इन्जिनियर सुदिप ढकालको पाल्पा-२ मा बर्चस्व, अत्याधिक मत ल्याउने दावी

पाल्पा — लामो समयदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेर सुचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेका आइटी इन्जिनियर सुदिप ढकालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाल्पा–२ मा आफ्नो प्रभाव बलियो बन...

पूरा समाचार पढनुहोस
IMG
बुटवललाई नयाँभर्सनको नेतृत्व चाहिएको छ,नेपाली कम्युनिस्ट पार्टीका बिश्वदिप त्यसको भागिदार

रुपन्देही क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीको केन्द्रमा छ। लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलले जित्दै आएको यस क्षेत्रमा कांग्रेसका चुन्नप्रसाद पौडेल, जनमुक्तीका केशव सुर्यबंशी, रा...

पूरा समाचार पढनुहोस
IMG
राप्रपा भन्छ : हाम्रो कसैलाई समर्थन छैन, समर्थन गरेका क्षेत्रीय अध्यक्ष निलम्बित

रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देही जिल्ला कार्यसमितिले पार्टीको नीति र निर्देशनविपरीत गतिविधि गरेको आरोपमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापालाई निलम्बन गरेक...

पूरा समाचार पढनुहोस
IMG
सांसद बनेकाे ३५० दिनभित्र रुपन्देही बासीले फरक अनुभव गर्नुहुनेछ : रास्ट्रिय जनमुक्तीका सुर्यबंशी

ट्राफिकचोक।राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं २ का उम्मेदवार केशव बहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीकाे कारखाना बनाउनेहरूकाे हिसाबकिताब गर्ने समय आएको बताएका...

पूरा समाचार पढनुहोस
IMG
निराशालाई आशामा बदल्न निर्वाचनमा जुट्न मतदातालाई संयोजक प्रचण्डको अपिल

काठमाडौँ, फागुन १७ गते। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनुभएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
सांसद बनेकाे १ वर्षभित्र गाैतमबुद्व विमानस्थलबाट नियमित उडान गराउने वाचा

बुटवल, फागुन १७। राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं २ का उम्मेदवार केशव बहादुर थापा सुर्यवंशीले देशलाई बेरोजगारीकाे कारखाना बनाउनेहरूकाे हिसाबकिताब गर्ने समय आएको ब...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिका लागि नेकपालाई मतदान गर्न प्रचण्डको अपिल

लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अतिवादी प्रवृत्तिविरुद्ध राष्ट्रको एकता, स्वाधीनता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । रुपन्देही क्षेत्र नं...

पूरा समाचार पढनुहोस
IMG
रास्वपा त्याग्दै ९० जना एमाले प्रवेश

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा दल परिवर्तनको क्रम तीव्र बनेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अनिल थापाको नेतृत्वमा ९० जना कार्यकर...

पूरा समाचार पढनुहोस