लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभर करिब एक हजार जना थालसेमियाका बिरामी

IMG

तिलोत्तमा सिटी, २०८० माघ १८ गते ।  देशभर हालसम्म करिब एक हजार जना थालसेमियाका बिरामीको पहिचान भएको छ । सोमध्ये एक तिहाइ थारू जाती र दोस्रोमा मगर जातीमा थालसेमिया रोग फेला परेको पुष्टि भएको हो । थालसेमिया रोग वंशाणुगत रहेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभागका प्रमुख डा. राजन पाण्डेले बताए । यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने उनले उल्लेख गरे । 


थालसेमिया भएको व्यक्तिको शरीर दुख्ने, पटक–पटक जन्डिस हुने, रगत कम हुने जस्ता मुख्य लक्षण देखिएको उनले बताए । 

कमेन्ट गर्नुहोस्