लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिम्बाब्वे ‘ए’विरुद्ध जितका लागि नेपालले पायो १३७ रनको लक्ष्य

tillotmacitynews - 2022 May 04 02:55 PM
IMG

तिलोत्तमा सिटी, बैशाख २१ गते २०७९ । नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । निर्धारित २० अोभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए । कियालाई रोहित पौडेलले २०औ ओभरमा रन आउट गराएका हुन्। ओपनरब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमश: १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए । कप्तान टोनी म्युनोङ्गा २ रनमा आउट भए । नेपालका लागि भने कप्तान सन्दिप लामिछानेले २, बसिर अहमदले रसोमपाल कामीले समान १/१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गरेका हुन् ।








कमेन्ट गर्नुहोस्