लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक

IMG

 २०७८ फागुन १२ तिलोत्तमा सिटी।  शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो । नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु हुन नसकेको हो । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ । 


कमेन्ट गर्नुहोस्