लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुरानो मास्कलाई सही तरीकाले यसरी व्यवस्थापन गर्न सकीन्छ

IMG

२०७८ माघ २१, तिलोत्तमा सिटी।

१. मास्क खोल्नु अघि साबुन पानीले हात धुने वा बिचको भाग सकेसम्म नछुने

२.मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुने

३.खोलिसकेपछि मास्कलाई प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्र्पकमा आउँदा लगाइएको मास्कलाई दुई तहको झोलामा राख्ने

४.मास्क राखेको झोलाको मसख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विर्सजन गर्ने

५. बिसर्जन गरी सकेपछि फेरी साबुन पानीले हात धुने

कमेन्ट गर्नुहोस्