लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण, काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

tillotmacitynews - 2021 Aug 28 03:48 AM
IMG

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। अमेरिकी सैनिकले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ ।पूर्वी पाकिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ ।

कमेन्ट गर्नुहोस्