लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अफगानिस्तानमा आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण, काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी

IMG
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। अमेरिकी सैनिकले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ ।पूर्वी पाकिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ ।

कमेन्ट गर्नुहोस्