लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खास “नाटक हो कि नौटन्की नै हो” हेरौ

IMG

तिलोत्तमा माघ २२ । बर्तमान देशको अवस्था लाई हेर्दै अहिलेको  समयसामयिक अवस्थाको बारेमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको  गीत "नाटक नौटन्की" सार्वजनिक भएको छ।

गितलाई  अहिलेका चर्चित गायक अर्जुन  सापकोटा , महेश बिक्रम पान्डे , नर्बदा लकन्तरी र रिता थापाको स्वर रहेको यस गितमा प्रदिप पोख्रेलको शब्द छ भने लय र सम्पादन महेश बिक्रम पान्डेको रहेको छ ।अर्जुन  सापकोटा , नर्बदा लकन्तरी ,  रिता थापाको अभिनयलाई दुर्गा श्रेष्ठले  कैद गरेका छ्न भने भिडियोको निर्देशन मदन खड्का रहेको सो गितको पुनम अडियो भिडियोले बजार ब्यास्थापन गरेको छ । 


कमेन्ट गर्नुहोस्