लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल सब्जिमण्डीका एक संक्रमितको मृत्यु

IMG

२०७७ भाद्र १७ बुटवल । रुपन्देहीमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको अस्पताल प्रशासलने जनाएको छ ।


ती पुरुषलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यही १५ गते भैरहवाको भीम अस्पताल लगिएको थियो । भीम अस्पपतालमा मँगलबार राती नवलपरासी पश्चिम रामग्राम ५ की ६५ वर्षीया महिलाको मृत्यु भएको थियो भने आज विहान बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुकी ६० वर्षिया महिलाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्